Rule 150
परामर्श समिति
: सशस्त्र प्रहरी बललाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत विषयमा सुधार गर्न र सशस्त्र प्रहरी बललाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिन एवं सशस्त्र प्रहरी महानिरीक्षकलाई कार्यसम्पादनमा सहयोग गर्न सशस्त्र प्रहरी महानिरीक्षकको अध्यक्षतामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक देखि माथिल्लो दर्जाको सबै सशस्त्र प्रहरी अधिकृतहरु सम्मिलित एक सशस्त्र प्रहरी परामर्श समिति रहनेछ ।